Sunday 15 November 2026 / आईतवार, ३० कार्तिक २०८३

काठमाडौं, ट्वीटरको मत सर्वेक्षणको मतदाताहरूले विश्वकै सबैभन्दा धनीमध्येका एक एलन मस्कलाई कर तिर्नका लागि टेस्लाको १० प्रतिशत सम्म सेयर बेच्न आग्रह गरेका छन् ।
मस्कले शनिबार ट्वीटरमा मत सर्वेक्षण टेस्लाको १० प्रतिशत सेयर बेच्ने प्रस्ताव गरेका थिए ।

३५ लाख ट्वीटर प्रयोगकर्ताहरूमध्ये झण्डै ५८ प्रतिशतले टेस्लाको सेयर बेच्नुपर्ने पक्षमा आफ्नो मत व्यक्त गरेका हुन् ।

मस्कले मत सर्वेक्षणको नतिजा अनुसार काम गर्ने वाचा गरेका छन् । योसँगै उनले झण्डै २१ अर्ब डलर बेच्नुपर्ने हुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय