Wednesday 19 August 2026 / बुधबार, ३ भाद्र २०८३

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन शुक्रबारबाट सुरु हुँदैछ। यतिबेला भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन कार्यक्रम जारी रहेको छ । उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ। उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको छ । कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रूपमा आउने सहभागी मात्र उद्घाटनमा रहने उनले बताए।


तस्विरहरु ः प्रदीपराज वन्त,रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय