Saturday 12 September 2026 / आईतवार, २८ भाद्र २०८३

काठमाडौं, अमेरिकी सरकारले नेपाल सरकारलाई ६६४,५६० डोज फाइजर कोभीड १९ खोप कोभ्याक्स मार्फत नेपाललाई उपलब्ध गराएको छ।

यी खोपहरू नेपालका विद्यालय जाने विद्यार्थीहरूका लागि चाँडै नै लगाइनेछ। विद्यालय, समुदाय, तथा परिवारहरूलाई कोभीड १९ बाट सुरक्षित राख्नको लागि १२ देखि १७ उमेर समूहको यो खोपले निकै महत्वपूर्ण भूमिका खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय