Friday 9 October 2026 / शुक्रबार, २३ आश्विन २०८३

काठमाडौँ, अभिनेता विपीन कार्कीले बलिउड फिल्म ‘एनिमल’ मा अभिनय गर्ने भएका छन्। फिल्ममा रणवीर कपुर, अनिल कपुर, परिनीति चोपडा, बबी देवलजस्ता चर्चित कलाकारको मुख्य भूमिका छ।
एनिमल तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ र यसको हिन्दी भर्सन ‘कबिर सिंह’ का निर्देशक सन्दिप रेड्डीले निर्देशन गर्न लागेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय