काठमाडौँ । ब्रिटिश एजुकेशन ग्रुपको द ब्रिटिश प्रोफेशनल कलेजले ब्ऋऋब् एसोसयिसन अफ चार्टण्ट सर्टफिाइड एकाउन्टेन्ट् मा अध्ययनरत १९ वर्षीय रिया मानन्धरले ९८ प्रतशित ल्याई वल्र्ड टपर बन्न सफल भएकी छन् । उनले ट्याकसेसन पेपरमा वल्र्ड टप गरेकी हुन् ।
कार्यक्रम बिश्वकै सबैभन्दा ठुलो र सबैभन्दा छींटों बढरिहेको अन्तराष्ट्रयि लेखा निकाय हो । बिश्वका १७९ देशमा यो बर्ष अन्तर्गत ५ लाख २७ हजार विध्धार्थी र २ लाख १९ हजार पुर्ण योग्य सदस्यहरु रहेका छन् । बिश्व भरका लाखौँ विध्धार्थीहरूलाई पछीपार्दै उनले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अंक ल्याउन सफल भएकी हुन् ।
प्रोग्राम म्यानेजर दपिेन्द्र के श्रेष्ठले उनको तारफि गर्दै भने, “हामी सबैलाई रियामा धेरै गर्व छ । कलेज र अन्य विध्धार्थीहरूका लागी
यो गर्वको कुरा हो । हामी नियमित रूपमा नेपालमा टपर्स उत्पादन गर्दै आइरहेका छौँ । त्यस्तै रिया हाम्रो कलेजको दोस्रो बिश्व टपर हुन् । अन्य विध्धार्थीहरूले पनी उनको पाइला पछ्याउने हामी अपेक्षा गर्दछौं।”
रियाले दीपेन्द्र र बीपीसीका शक्षिकहरुलाई धन्यवाद दिँदै भनीन “बीपीसीसँगको मेरो अनुभव साँच्चै राम्रो रह्यो। वास्तवमा, मैले मूल रूपमा ट्याक्सेसन पेपर लनिे योजना बनाएको थइिन । मलाई यस विषयप्रती पुर्ण आत्मवश्विास पनी थिएन । यद्यपी संकायले मलाई साइन अप गर्न प्रोत्साहन गर्यो । उनीहरूकै साथ र सहयोगले मैले वल्र्ड टपर हुने अवसर पाए ।”
नेपाली चार्टर्ड एकाउन्टेन्ट परीक्षाको सट्टामा ब्ऋऋब् नै पढ्ने निर्णय किन गरीन भनी सोध्दा उनले जबाफ ददिै भनीन् “एसीसीएले नेपालका वद्यिार्थीहरूलाई राष्ट्रयि रूपमा मात्रै नभई अन्तर्राष्ट्रयि स्तरमा पनी उत्तीर्ण करअिर बनाउन सहयोग गर्छ । सोही कारण पनी
िमैले एनसएको सट्टा ब्ऋऋब् रोजेकी हुँ । अन्तर्राष्ट्रयि रुपमा प्रतस्पिर्धा गर्न समेत यो बिषयले मलाई सक्षम बनाउँछ ।” हाल ब्रिटिश प्रोफेसनल कलेजमा ब्ऋऋब् मा भर्ना खुलरिहेको छ । ब्रिटिश प्रोफेसनल कलेज ब्रटिश कलेजको सिष्टर संस्था हो । काठमाडौँस्थित द ब्रिटिश कलेजले शैक्षिक सञ्जाल ग्ब्भ् को दुवई र युकेमा समेत गर्दै आएको छ ।


