Monday 24 August 2026 / सोमबार, ८ भाद्र २०८३

काठमाडौं, मेनुका पौडेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।क्षितिज सापकोटा नामक युट्युब च्यानलमार्फत’बर्बादी’बोलको गीत सार्वजनिक गरिएको हो। गायनमा मेनुकालाई सिडी विजय अधिकारीले साथ दिएका छन्।क्षितिज सापकोटाको शब्द रहेको गीतमा सिडी विजय अधिकारीले संगीत भरेका छन् भने संगीत संयोजन पुस्कर क्षेत्रीले गरेका हुन्।

पछिल्लो समय कृयटिभ निर्देशक भनेर चिनिएका निर्देशक प्रहिल कार्कीले निर्देशन गरेको म्युजिक भिडिओमा अभिनेता आकाश श्रेष्ठ, करुणा श्रेष्ठ, दिपेन्द्रराज गिरी र निर्मल भण्डारीलाई देख्न सकिन्छ।
गीतको भिडियोलाई पुनम श्रेष्ठले कोरियोग्राफी गरेकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय