Tuesday 17 November 2026 / मंगलवार, २ मंसिर २०८३

पोखरा , मौषम खरावीका कारण धेरै दिनदेखि धुवा धुलोमा रुमलीरहेको पोखराको मौसम पानी परेपछि सफा भएको छ ।

केहीदिनदेखि वायुमण्डलमा थुप्रिएको प्रदूषणलाई पनि पछिल्ला वर्षाले पखालेपछि पोखराको आसपासको हिमालहरु मुस्कुराउन थालेको छ ।

खुलेको निलो आकाशसँगै हाँसिरहने माछापुच्छ्रे हिमाल सहितको अन्नपूर्ण हिमालले पोखरेली जनातालाई मुस्कान सहित चिहाइरहेकोछ भने पोखरालाई आज मनमोहक बनाएको छ ।

 

पोखराको विभिन्न ठाउवाट राससकी राधिका कडेलले खिचिएको तस्वीरहरु हेरौं ।

तस्बिर ः राधिका कडेल/ पोखरा रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय