Saturday 10 October 2026 / आईतवार, २५ आश्विन २०८३

काठमाडौं, नेपालको हरित ऊर्जा विकास, लगानीमैत्री नीति तथा प्रभावकारी प्रविधिको प्रवर्द्धनमा जोड दिइएको छ।



‘Building Nepal’s Green Future’ फोरमलाई सम्बोधन गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (IPPAN) का अध्यक्ष मोहनकुमार डाँगीले हरित ऊर्जा विकास र लगानीमैत्री नीतिका विषयमा धारणा राख्नुभएको हो।



IPPAN र CFIL/FCIL द्वारा आयोजित कार्यक्रममा सरकारी अधिकारी, ऊर्जा विज्ञ तथा जलविद्युत् क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपालको हरित ऊर्जा क्षेत्रको विकास, लगानीको सम्भावना तथा प्रविधिको प्रभावकारी उपयोगका विषयमा छलफल गरिएको थियो।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय