Saturday 4 July 2026 / शनिबार, २० असार २०८३

गोरखा, गोरखा नगरपालिकाका विद्यालयहरु यही भदौ २८ गतेबाट खुल्ने भएका छन् ।

आइतबार बसेको नगर शिक्षा समितिको बैठकले भौतिक उपस्थितिमा पठनपाठन संचालन गर्न पाउने निर्णय गरेको हो ।

कोरोनाका कारण विगत पाँच महिनादेखि विद्यालयहरु बन्द छन् । शिक्षा समितिको बैठकअघि शिक्षासँग सम्बन्धित विभिन्न सरोकारवालासँग छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय