रोल्पा,अविरल वर्षापछि आएको बाढीले रोल्पामा एउटा बस बगाएको छ।
मर्मतका लागि ग्यारेजमा राखिएको स्कुल बस बगाएको प्रहरीले जनाएको छ।ग्यारेजमा राखिएको रा १ प २०६८ नम्बरको बस गए राति बाढीले बगाएको हो।