काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध बिभिन्न राजनीतिक दलका भातृ संगठन र संघ संस्थाहरुले विरोध गरेका छन् ।
बुधवार बिहानैदेखि एमसीसीको खारेजीको माग गर्दै बानेश्वरमा एमसीसी विरुद्धका कार्यक्रमहरु गरेका छन् ।
उक्त प्रदर्शनमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपाल र अखिल क्रान्तिकारी,राप्रपा तथा र नेकपा एकिकृत समाजवादी पार्टीको निकट विद्यार्थी संगठन अनेरास्वीयु लगायतका संगठनहरुले प्रदर्शन गरेका थिए ।
































तस्बिरहरु ः प्रदीपराज वन्त


