काठमाडौं, भदौ १४ तीजको अवसरमा पशुपती दर्शन गर्न आएका महिला दिदी वैनीहरु नचगान भन्दा पनि टिकटक वनाउन र सेल्फी फोटो चिच्नमा व्यक्त देखिन्थे । भने कोही पूजामा व्यस्त, त कमै मात्रामा नाच गानमा मस्त देखिन्थे ।
हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने परम्परा अनुसार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
राससका फोटोत्रपकार प्रदीपराज वन्तले खिच्नु भएको तस्वीरहरु हेरौँ ।





































