काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व धुमधामका साथ काठमाडौंमा सम्पन्न भएको छ ।
काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले भने टुँडिखेलमा भेला भएर यो पर्व मनाइएको हो । गुरुङ समुदायहरु आफ्नो संस्कृति झल्काउने पोशाकसहित र्याली गरेर सांस्कृतिक कार्यक्रमका सहभागी हुन टुँडिखेल पुगेका छन् ।
हेर्नुहोस् राससका फोटोपत्रकार प्रदीपराज वन्तले कैद गर्नु भएका तस्वीरहरु ।






























