काठमाडौँ- नेपाल पत्रकार महासंघको प्रत्यक्ष निर्वाचन मार्फत केन्द्र, प्रदेश र जिल्ला शाखाहरुमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा देशभरीबाट दिउसो ३ बजेसम्ममा ६५ प्रतिशत मत खसेको नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतदानका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने व्यवस्था रहेको समितिले जनाएको छ ।




















फोटोः प्रदीपराज वन्त ÷रासस


