Wednesday 19 August 2026 / बुधबार, ३ भाद्र २०८३

काठमाडौं महानगरपालीकाले खुल्लामञ्चमा रहेको वसपार्क हटाएको छ कोरोना वन्दको अवसर छोपेर महानगर प्रहरीको सहायताले उक्त स्थानमा रहेको सटर कवल तथा फोहोरहरु हटाएकोहो भोलीका दिनमा यात्रुहरुलाई सहज हुने गरी वसहरुले पिक एण्ड ड्रप मात्र गरि रत्नपार्क तथा जमल घुमेर यात्रुहरुलाई सेवा दिनु पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय