काठमाडौंको मुख्य ठाऊमा वसन्त रितुमा फुलेर हामी सबैलाई हरेक साल मोहित तुलयाऊछ । काठमाडौंको रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा हरेक वर्ष वसन्त ऋतुमा एउटा नीलो फूल फुलेको देखिन्छ ।
यो फूलको नाम जाकाराण्डा हो । लकडाउनका कारण सवारी साधन र पैदलयात्रीको चाप कम भएका बेला सहरका सडक किनारा र पार्क छेउमा जाकाराण्डाले श्रृङ्गार भरेको छ ।











फोटोहरु ः प्रदीपराज वन्त


