Sunday 20 June 2021 / आईतवार, ६ असार २०७८

काठमाडौं,पशुपति स्थित विद्युतिय सव दाहगृहमा धेरै समय लाइनमा लास राख्नु परेकाले दहासंस्कारमा छिटो होस भनि पशुपतिमा लास व्यवस्थापन समितिलेनै कोरोना संक्रमित भएर दिवंगत भएकाहरुको सवलाई वागमति किनारामा दाउराको सहायताले सव जलाएको वताउछन । कोभिडको संक्रमणवाट दिन दिनै मृत्युदर वढ्दै जानथालेपछि यसरी नदि किनारमा सवलाई जलाउन डोजरको सहयाताले ठाउँ वनाउदै गरेको पनि देख्न सकिन्छ भने आफन्त गुमाउनु परेको पिडा धेरै टाढा वसेर आफन्तको सव जलाएको टुलुटुली हेर्नु वाहेक केही गर्न नसकिने भएकाले यो महामारीमा राज्यले गरेको लकडाउनको पर्णपालना गरी आफु र आफ्ना परिवार वचाऔ र होसीयारीका साथ घरमानै वसौं ।

तस्वीरहरुः प्रदीपराज वन्त

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय