Wednesday 23 September 2026 / बुधबार, ७ आश्विन २०८३

काठमाडौँ, नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । चेम्बरले आज विभिन्न अस्पतालका प्रतिनिधिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल र राधास्वामी अक्सिजन थेरापी आइसोलेसन सेन्टरका प्रतिनिधिलाई पिपिई, मास्क, पञ्जा, सेनिटाइजर तथा विभिन्न औषधि हस्तान्तरण गर्नुभयो । चेम्बरले केही दिनभित्रै स्वास्थ्य संस्थालाई अक्सिजन सिलिण्डर र कन्सन्टे«टर पनि उपलध गराउने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय