Friday 10 July 2026 / शुक्रबार, २६ असार २०८३

काठमाडौं, स्वयम्भूमा रहेका वादरलाई लकडाउनको समयमा विभिन्न पशुपक्षीलाई माया गर्ने व्यक्ति वा सस्थाले फलफुल तथा विस्कुट साथै खाध्यान्न हरु जताभावी दिदा साहैनै दुगन्ध फैलेको देख्न सकिन्छ त्यसकारण जो जसले वादर वा कुकुरलाई खाना खुवाउनु भएता पनि थोरै तथा राम्रो वस्तुहरु मात्र लगेर ख्वाउनु होला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय