Sunday 20 June 2021 / आईतवार, ६ असार २०७८

काठमाडौं, अहिलेको समयमा काठमाडौं आस्पासका विभिन्न क्षेत्रको बास घारीहरुमा तोप चारा आफ्नो आकर्सण गुँड बनाउदै गरेको पाईन्छ । ललितपुरको धापाखेल क्षेत्रको एक बाँस घारीमा गुँड बनाउन ब्यस्त रहेका तोप चारा । गुँड बनाउने आकर्षक कलाले गर्दा तोप चरालाई इन्जिनियर चरा पनि भनिन्छ।
प्रजननको समयमा तोप चरा विभिन्न ठाउँबाट काठमाडौँ आउँछन्। भालेले पोथी फकाउन निकै मेहनतले गुँड बनाउँछन् । पोथी आफूलाई मन परेको गुँड छानेर बस्छन्। त्यही गुँडमा फूल पार्छन् ।


तस्वीरहरु ः प्रदीपराज वन्त

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय