Saturday 4 February 2023 / आईतवार, २२ माघ २०७९

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको व्यवस्थापन समितिको बैठकले शुक्रबार प्राधिकरणका उपमहानिर्देशक समेत रहेका प्रतापबाबु तिवारीलाई नयाँ महाप्रबन्धक नियुक्त गरेको हो ।
यसअघि महाप्रबन्धक रहेका केसीको कार्यकाल मंसिर ३ गगे सकिएसँगै विमानस्थल निमित्त नेतृत्वको चलेको थियो । मंगलबार प्रँधिकरण सञ्चालक समितिको बैठकले विमानस्थलको रिक्त महाप्रबन्धक पदमा नियुक्त गर्न व्यवस्थापन समितिलाई अनुमति दिएको थियो ।
नवनियुक्त महाप्रबन्धक तिवारीले आफ्नो कार्य अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार र सेवाको स्तरोन्नतिका लागि योगदान गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय