Saturday 4 July 2026 / शनिबार, २० असार २०८३

गोरखा, निषेधाज्ञाका कारण पाँच महिनादेखि बन्द गोरखाका विद्यालय अब खुल्ने भएका छन्।

अनलाईन कक्षाका कारण सिकाई प्रभावकारी नभएको निश्कर्ष सहित स्थानीय तहहरु भौतिक रुपमा विद्यालय खोल्न तयार छन् ।

कोरोना संक्रमणको अवस्थालाई अध्ययन गरेर विद्यालयलाई अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्डा पालना गर्न लगाएर स्थानीय विद्यालय संचालनका लागि निर्णय गर्न सक्नेछन् ।

बिहिवार जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको बैठकले विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय