तस्वीरहरु ः प्रदीपराज वन्त,प्रशिक्षार्थी
काठमाडौं , थारु समुदायको महान पर्व थारु माघी पर्वको अवसरमा काठमाडौंको अनामनगरमा आयोजित माघी तथा सास्कृतिक कार्यक्रममा सहभागीहुन आएका थारु यूूवतीहरु विगत वर्षमाझै यो वर्ष कोरोना कहरको कारण माघी पर्व उल्लासमय हुन सकेन
त्यस कारण सिमित मानिसहरु जम्मा भएर औपचारिक कार्यक्रम मात्र गरिएको थियो भने उक्त कार्यक्रममा सहभागीहुन आएका यूवतिहरु आफ्नो भेषभुषामा सजिएर आएका थिए ।
















