Sunday 6 October 2024 / सोमबार, २१ आश्विन २०८१

काठमाडौँ – विवेकशील पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंबैधानिक कदम र अधिनायकवादको विरुद्ध दाँत माझेर माइतीघरमा बिरोध प्रदर्शन गरेका छन् ।
केही दिन अगाडि राष्ट्रियसभा को रोस्ट्रममा प्रधानमन्त्रीले बोल्दाबोल्दै थुकेका कारण अनुशासन सिकाएको भन्दै आफुहरु बिरोध गरेको भनेका छन्

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय