Tuesday 26 September 2023 / मंगलवार, ९ आश्विन २०८०

विराटनगर , प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको माघ ११ गते विवाह हुन लागेको हो । ४८ वर्षीय मुख्यमन्त्री राईले भने विवाहको कुनै तयारी थिएन, आकस्मिक रुपमा तय भयो।

विवाहको कार्यक्रम काठमाण्डौमा हुनेछ । मुख्यमन्त्री राईको काठमाण्डौ बस्दै आएकी शेर्पा युवतीसँग विहे हुदैछ, युवती सामाजिक कार्यमा संलग्न छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर