Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

तस्वीरहरु ः प्रदीपराज वन्त,प्रशिक्षार्थी
२०७२ साल वैसाख १२ गते आएको विनासकारी भूकम्पले क्षती पुयाएको पुरानो धरहराको स्वरुपलाई यथावत राखि सरकारले ४ अर्वको लगानीमा सुन्धारामा नयाँ २२ तले सुविधा सम्पन्न धरहरा टावर वनाउदै यसैक्रममा २० औं तला सम्पर्न भएपछि खिचिएका तस्बिरहरु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय