Tuesday 6 October 2026 / मंगलवार, २० आश्विन २०८३

न्होम पेन, कम्बोडिया मित्र राष्ट्र कम्बोडियाको बिशेष भ्रमण्मा रहनु भएका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाल द्वारा क्याम्बोडियालि संसद्कि उप- सभामुख कून सुदरी संग शिष्टचार भेट गर्नु भएको छ।

विश्व शिखर सम्मेलनको बिशेष दुत समेत रहेका ढकालले भेटमा क्षेत्रीय तथा अन्तराष्ट्रिय शान्ति शुरक्षा तथा बहुपक्षीय साझेदारीका बिषयमा कुराकानी गर्नु भएको उहाँको सचिवालयले जानेको छ।

भ्रमणको क्रममा ढकालले कम्बोडियाका अन्य महत्वपुर्ण नेताहरुसंग पनि छलफल गर्नु भएको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय