Tuesday 18 August 2026 / बुधबार, ३ भाद्र २०८३

 

काठमाडौं, अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विस्फाेट हुँदा चार महिला सहित सात जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएका छन् ।

इन्धन ट्यांकीमा जडान गरिएको बम विस्फाेट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ ।

अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ मानवीय संकटको अवस्था सिर्जना भएको विवरणहरु सार्वजनिक भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय