Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

काठमाडौं । एमसीसीको विरोधमा गरिएको प्रदर्शनका कारण काठमाडौँको नयाँ बानेश्वर क्षेत्र आइतबार दिनभर तनावग्रस्त रह्यो ।

प्रतिनिधि सभामा सत्तारुढ दलकै असहमतिका बीच एमसीसीलाई टेबल गरिरहँदा बानेश्वरका सडकमा प्रदर्शनकारी र प्रहरी भिडिरहेका थिए ।

आन्दोलनकारीहरूले प्रहरीमाथि ढुङ्गाहरू बर्साइरहे भने प्रहरीले पनि उनीहरुमाथि पानीको फोहरा, अश्रुग्याँस, लाठीदेखि रबरको गोलीसम्म प्रहार गरे । झडपका क्रममा आन्दोलनकारी र प्रहरी घाइतेसमेत भएका छन् ।

तस्विरहरुः प्रदीपराज वन्त,रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय