Thursday 20 August 2026 / बिहीबार, ४ भाद्र २०८३

काठमाडौ , नियमित रुपमा गरिदै आएको वागमती सरसफाई अभियान आजपनि काठमाडांैको पशुपति मन्दिर नजिकै रहेको वागमति खोला वरिपरि सरसफाइ गरेर ४६० औं हप्ता संमपर्न भएको छ ।

बागमती नदिलाई पुरानै स्वरुपमा फर्काउने भनेर वातावरण प्रेमीहरुको समुहबाट शुरु गरिएको सरसफाई अभियान अहिले देशै भरी ब्यापकरुपमा हुन थालेको छ ।

उक्त सरसफाइमा नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणी पौडेलको संयोजकत्वमा सरसफाइ अभियान सुरुभएको थियो साथै उक्त सफाइ अभियानमा साथ दिनको लागि नेपाल एयर होस्टेज एकाडमी कमलादीमा ६० जना छात्राहरुको विशेष उपस्थिति रेहको थियो भने सिजन मिडियाद्धारा आयोजना गरिएको मिसेज व्यूटि क्वीन नेपाल प्रतियोगितामा सहमागीहरुको पनि सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा नायिका निरुता सिंह पनि विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय