Monday 16 November 2026 / सोमबार, १ मंसिर २०८३

सिरहा-
प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नं २ को सिरहा जिल्लामा सहिद हेम नारायण यादवको स्मृति सभालाई सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा प्रचण्ड-माधव समुहका अध्यक्ष प्रचण्डलाई इंगित गर्दै अब मांसाहारी आन्दोलन, आदमखोर आन्दोलनको सपना नदेख्न चेतावनी दिएका थिए । अब हामी त्यस्तो अराजक तत्वहरु कदापि स्विकार गर्नेछैनौँ भनेर भनेका छन्।

साथै सिरहाबासिलाई निर्वाचनको तयारी सुरु गर्न आग्रह गरेका थिए । र अन्त्यमा अब तराईका बिकासको जिम्मा हाम्रो हो भनी अश्वासन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय