Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

काठमाडौँ- नारायणहिटी दरबार अगाडि नेकपाको आयोजनामा भएको बृहद जनसभा हजारौं कार्यकर्ताहरुको सहभागीतामा समापन भएको छ । जनसभाको अध्यक्षता कृष्ण गोपाल श्रेष्ठले गरेका थिए । पुर्व निर्धारित जनसभामा हजारौं कार्यकर्ताहरुको सहभागी रहेको थियो ।
जनसभालाई सम्बोधन राष्ट्रिय सभाका सदस्य पार्वती रावाल, नेकपाका नेता सत्यनारायण मण्डल, गृहमन्त्री रामबहादुर थापा (बादल), नेकपा सचिवालय सदस्य तथा उप- प्रधानमन्त्री इश्वर पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
म विगतमा पनि काम गर्न लाग्दा मलाई प्रधानमन्त्रीबाट हटाइयो र अहिले नक्सा सच्याउँदा र संविधान संशोधन गर्दा मलाई प्रधानमन्त्रीबाट हटाउन खोजेका थिए । अस्ति आयोगहरु गठन गर्दा हिजो नेपाल बन्द गरेर उहाँहरुले दम्भ देखाउनुभएको हो भनेर भने प्रधानमन्त्री ओली ।

[caption id="attachment_6126" align="alignnone" width="900"] 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय