काठमाडौं । गाईजात्राको अवसरमा यौनिक अल्पसंख्यकहरूको संस्था समूह ब्लु डाइमन्ड सोसाइटी ९निलहीरा समाज० ले टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ ।
अझै पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले कैयौँ अधिकार प्राप्त गर्न नसकेको भन्दै निलहीराले दबाब र सचेतनामूलक कार्यक्रम गरेको हो ।
१९ वर्षदेखि विभिन्न कार्यक्रम गर्दै आइरहेको निलहिराले यस वर्ष टुडीखेलमा प्राइड कन्सर्ट लाई निरन्तरता दिएको हो । उक्त अवसरमा नेपाली कलाकारहरु सिवानी मोक्तान,कमल क्षेत्री,रेखा शाह लगायत विभिन्न कलाकारहरुको प्रस्तुती रहेको थियो ।






















तस्बिरहरु ः प्रदीपराज वन्त,रासस


