Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं । मोडल एंव निर्देशक हेरुका लामाद्धारा निर्देशित चम चम ३ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

शुक्रबार बौद्धको पिपलबोटस्थित सेकुवा जक्सनमा पत्रकार सम्मेलन गरि उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

हेरुका लामाको अफिसियल युटुब च्यानल हेरुका लामा अफिसियलबाट बजारमा ल्याएको उक्त गीतलाई तामाङ चलचित्र जगतका महानायक अमिर दोङले क्लिक गरी भिडियोको रिलिज गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानायक दोङले चम चम -०३ गीतको म्युजिक भिडियो राम्रो बनेको प्रतिक्रिया दिए । उनले हेरुका लामासँग सहकार्य गरेर काम गरेको २ वर्ष भएको र हेरुकाले कामलाई गम्भीर र राम्रो ढंगले गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय