Monday 16 November 2026 / सोमबार, १ मंसिर २०८३

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व धुमधामका साथ काठमाडौंमा सम्पन्न भएको छ ।

काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले भने टुँडिखेलमा भेला भएर यो पर्व मनाइएको हो । गुरुङ समुदायहरु आफ्नो संस्कृति झल्काउने पोशाकसहित र्‍याली गरेर सांस्कृतिक कार्यक्रमका सहभागी हुन टुँडिखेल पुगेका छन् ।

हेर्नुहोस् राससका फोटोपत्रकार प्रदीपराज वन्तले कैद गर्नु भएका तस्वीरहरु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय