Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

गायिका समीक्षा अधिकारीको ‘रूँदै हिँड्नु पर्छ’ नयाँ गीतको भिडिओ सार्वजनिक

गीतमा उनीसँगै सुवास खत्री र सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ।

सुजित खत्रीको शब्द रहेको गीतमा हेमन्त कान्छा रसाइलीले संगीत भरेका छन्। सुनौलो सपना बोकेर विदेशी हिँडेका युवाहरूको पीडा र व्यथालाई गीतमा समेटिएको छ।

विशाल घिमिरे निर्देशित गीतको भिडिओमा सारिका केसी र दिनेश पुरीलाई देख्न सकिन्छ। नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडिओलाई नविन घर्तिमगरले सम्पानल गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय