Thursday 27 August 2026 / शुक्रबार, १२ भाद्र २०८३

काठमाडौं, नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज (बिहीबार) बस्दै छ ।
देउवा निवास बुढानीलकण्ठमा दिउँसो ३ बजे बोलाइएको बैठकमा पार्टीका पूर्व पदाधिकारीहरु समेत सहभागी हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनस्र्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड–माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय