काठमाडौँ । छोटो समयमानै आफ्ना ग्राहकहरुको मन जित्न सफल वनेको छ काठमाडौँको जडीबुटीमा रहेको वर्गर हब । रेस्टुरेन्ट सन्चालनमा ल्याएको ३ महिनामानै ग्राहकको उत्कृष्ट गन्तव्यको रुपमा परिचित भइसकेको छ ।

यहाको खानाले साहै मन लोभ्याउछ मिठो साथै फ्रेश खानेकुराहरु टाइममा खान पाइन्छ त्यसैले म न्यूरोडको रेष्टुरेन्टहरु छोडेर सातामा साथी भाई तथा परिवार लिएर आउछु साथै अन्यत्र भन्दा सस्तो पनि रहेको छ भन्नु हुन्छ न्यूरोडमा घडि व्यवसायी गर्ने रुपेश श्रेष्ठ ।

सन्चालनको यो छोटो समयमा नै हामीलाई हाम्रा ग्राहक वर्गले दिनु भएको विश्वास र मायाले गर्दानै हौसला प्रदान भएको वताउछन सञ्चालक रक्तिम किरण । अव छिट्टै यसको साखाको रुपमा काठमाडौँ, भक्तपुर र ललितपुरको विभिन्न्न ३ स्थानमा वर्गर हव रेष्टुरेन्ट सन्चालन गर्ने लक्ष्य राखेको वताउनु भयो । यहा स्थानीय तथा मध्यम वर्गीय उपभोक्तालाई लक्षित गरी सञ्चालन गरिएकोले राम्रो व्यापार गर्न सफल भएका छौं ।

रेष्टुरेन्टमा विषेश परिकारको रुसमा वर्गरलाई ‘फोकस’ गरी सम्पूर्ण सेवा दिदै आएकाछौ भने हरेक दिन लाइभ म्यूजिकको साथै विवाह वर्तवन्ध जन्मदिन अन्य पार्टीहरुको लागि नियमित सेवा दिदै आएका छौं । भने विभिन्न चार्डपर्वहरुलाई लक्षितगरि पनि स्पेशल सेवा दिदै आएका छौं साथै काठमाडौँ उपत्यकाकै ठूलो र पहिलो रेष्टुरेन्ट भएको सञ्चालक किरणले दाबी गरे ।








