Sunday 30 August 2026 / आईतवार, १४ भाद्र २०८३

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एमाले नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच नागगपोखरीस्थित होटल म्यारिएटमा वार्ता सुरु भएको हो ।
वार्तामा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय