Wednesday 26 August 2026 / बुधबार, १० भाद्र २०८३

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक डाकेका छन् । आइतबार बिहान साढे ११ बजेका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिएका छन् ।

‘साढे १० बजे फोन गरेर साढे ११ बजे मन्त्रिपरिषद बैठक बस्ने जानकारी दिएको हो’, ती मन्त्रीले भने, ‘बैठकका एजेन्डाबारे कुनै जानकारी आएको छैन ।’ कुनै विशेष एजेण्डामा छलफल गर्नका लागि बैठक बोलाइएको हुनसक्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय