Monday 24 August 2026 / मंगलवार, ९ भाद्र २०८३

सत्य राज आचार्य र वुनु उप्रेतीको स्वर रहेको झक्कास् मायाको गितमा अमेरीकामा वसोवास गरी रहनु भएका व्यवसायी तथा समाजसेवीहरुद्धय अनुसुया र ध्रुव वन्तको दमदार प्रस्तुती देख्न सकिन्छ ।

सत्य स्वरुप युट्युव च्यानल मार्फत सार्वजनीक गरीएको गितको भिडियो मौसमी हिमालीले गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय