Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

स्याङ्जा, यस वर्ष स्याङ्जाको भीरकोट–७ बाट मात्रै १० करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ। वडाभित्रका विभिन्न टोलका सुन्तला बगैँचाबाट गाउँमा उल्लेख्य रकम भित्रिएको हो।
वडाध्यक्ष तारा अर्यालका अनुसार जिमिरे, लोलुङ्गा, बलमाटा, तिलाहारलगायत टोलका कृषकहरूले न्यूनतम १ लाखदेखि अधिकतम ३५ लाख रुपैयाँसम्म आम्दानी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय