Monday 12 October 2026 / सोमबार, २६ आश्विन २०८३

काठमाडौँ, काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जनाएका छन्। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीसँगै उनी सक्रिय राजनीतिमा प्रवेश गर्न लागेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय