Wednesday 2 September 2026 / बिहीबार, १८ भाद्र २०८३

काठमाडौं । सरकारले आर्थिक सर्भेक्षण प्रतिवेदन आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

२०७८ जेठ १३ गते शुक्रबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर अर्थ मन्त्रालयले आर्थिक सर्भेक्षण प्रतिवेदन सार्वजनिक गर्न लागेको हो ।

कोरोना महामारीका कारण फोटो पत्रकारलाई मात्र आवश्यकताअनुसार प्रत्यक्ष सहभागी गराइने भएको छ । पत्रकारलाई भने जुममार्फत कार्यक्रममा जोडिने व्यवस्था मिलाइएको छ ।

Join Zoom Meeting ID
https://zoom.us/j/98315073889?pwd=N0RhdTB2RTNacTZ6S3h2SnpNUzd6dz09

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय