Friday 27 January 2023 / शुक्रबार, १३ माघ २०७९

काठमाडौं । युवा संघ बागमतीको भेलालाई सम्बोधन गर्दै ओेलीले पुष्पकमल दाहालले नेतृत्व गरेको जनयुद्ध फर्सी कुहिए जसरी कुहिएको बताएका छन् ।

प्रचण्ड-माधव समूहले आफू राजनीति र नेतृत्वबाट बिदा हुने भविष्यवाणी गरेको भन्दै ओलीले उनीहरुको भविष्य हेर्ने क्षमतामा कटाक्ष गर्दै जनयुद्ध फर्सी कुहिए जसरी कुहिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर