Wednesday 15 January 2025 / बुधबार, २ माघ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा नेकपाको प्रचण्ड–माधव पक्षका विद्यार्थी संगठन(अनेरास्ववियु)ले प्रदर्शन गरेको छ ।

आइतबार काठमाडौंको माइतीघरमा विद्यार्थीहरुले ओलीलाई गणतन्त्र विरोधीको संज्ञना दिँदै उनको विरोधमा बयलगाडा प्रदर्शन गरेका हुन् भने सो क्रममा प्रहरीले हस्तक्षेप गरेको छ । त्यसक्रममा प्रहरी र विद्यार्थीहरुबीच घम्साघम्सी भएको थियो ।
सो क्रममा अनेरास्ववियुले ओलीको पुत्ला समेत दहन गरेको थियो ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय