Tuesday 26 September 2023 / मंगलवार, ९ आश्विन २०८०

काठमाडौँ – विवेकशील पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंबैधानिक कदम र अधिनायकवादको विरुद्ध दाँत माझेर माइतीघरमा बिरोध प्रदर्शन गरेका छन् ।

केही दिन अगाडि राष्ट्रियसभा को रोस्ट्रममा प्रधानमन्त्रीले बोल्दाबोल्दै थुकेका कारण अनुशासन सिकाएको भन्दै आफुहरु बिरोध गरेको भनेका छन् ।

फोटो: सुजित खनाल/यसनेपाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय