Friday 10 July 2026 / शनिबार, २७ असार २०८३

द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको ‘चुपचाप’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

यो गीतका गीतकार एवं संगीतकार अर्जुन पोखरेल, निर्देशक विधान कार्की र मोडल नम्रता सापकोटाले गीतको भिडियो सार्वजनिक गरे ।

नेपासिनेले द डिभाइन म्युजिकसँगको सहकार्यमा तयार पारेको यो गीतमा रोशन अधिकारी र अस्मिता अधिकारीको स्वर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय