Monday 30 January 2023 / मंगलवार, १७ माघ २०७९

काठमाडौं, अन्तर्राष्ट्रिय हेयर स्टाइलिस नीलडेभिड कटवालद्वारा सञ्चालित नीलडेभिड्स सलूनसंग सानिमा बैंकले सहकार्य गरेको छ । राजधानीमा भएको एक कार्यक्रममा सलून तथा बैंकबीच भएको सम्झौता अनुसार सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डर तथा सजिलो ई बैंकिङका प्रयोगकर्ताले नीलडेभिड सलूनमा २० प्रतिशत छुट पाउने छन् । सानिमा बैंकका अनुसार नीलडेभिड्स सलून एण्ड एकमेडीले आफ्ना ग्राहकहरुलाई केयर कटमा उक्त छुट दिनेछ । सो छुट काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा तथा सुन्धारास्थित काठमाडौं मलमा संचालनमा रहेको नीलडेभिड्स सलून अफ हेयर एण्ड ब्युटीमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय