Saturday 11 July 2026 / आईतवार, २८ असार २०८३

काठमाडौ, राष्ट्रपति विद्यादेवि भण्डारीद्धारा नवनियुक्त मन्त्रीहरु उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी र शहरी विकास मन्त्री प्रभु साहलाई सितल निवासमा सफत खुवाउनु भएको हो ।

माओवादी केन्द्रले दिएको सूचनाको आधारमा संघीय संसद सचिवालयले एमाले प्रवेश गरेका माओवादी केन्द्रका पूर्व सांसदहरुलाई पदबाट हटाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय